मत्ती 11:18 - पवित्र बाइबल18 मानिसहरू त्यस्तै छन् भनेर मैलै किन भनें? किनभने जब यूहन्ना आए उनले अरूले जस्तै खाएनन् अनि दाखरस पिएनन्। अनि मानिसहरूले, ‘उसलाई भूत लागेको छ भनी भन्छन्।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 “दाखमद्य नखाने र उपवास बस्ने यूहन्ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि यूहन्ना न त खाँदै आए, न पिउँदै आए; अनि तिनीहरू भन्छन्, ‘तिनलाई भूत लागेको छ।’ Viz kapitola |