Online Bible

- Reklamy -




मत्ती 11:16 - पवित्र बाइबल

16 “आजका मानिसहरूको बारेमा मैले के भन्ने? तिनीहरू के जस्ता छन्? आजका मानिसहरू बजारमा खेल्ने स-ससाना केटा-केटीहरू जस्ता छन्। एक दलका केटाकेटीहरूले अर्का दलकाहरूलाई बोलाउँछन्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “अब यस पुस्‍ताको तुलना म केसँग गरूँ? यो त बजारमा खेल्‍ने ससाना केटाकेटीहरूजस्‍तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन्, र भन्‍दछन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्‍ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्‍ता छन्–

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “यस पुस्तालाई म केसित तुलना गरूँ? तिनीहरू बजारमा बसेर अरूहरूलाई बोलाउँदै यसो भन्‍ने केटाकेटीहरूजस्ता छन्:

Viz kapitola kopírovat




मत्ती 11:16

Následuj nás:

Reklamy


Reklamy