Online Bible

- Reklamy -




मत्ती 11:14 - पवित्र बाइबल

14 यदि अगमवक्ता र व्यवस्थाले भनेका कुरामा तिमीहरू विश्वास गर्छौ भने, यूहन्नानै एलिया हो भनेर पनि तिमीहरूले विश्वास गर्नेछौ। व्यवस्था र अगमवक्ताहरूले उहाँ आउँनुहुन्छ भनेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरू ग्रहण गर्न राजी हुन्‍छौ भने, आउनुपर्ने एलिया यिनी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले भनेका कुरा विश्‍वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्‍ना नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि तिमीहरू यसलाई ग्रहण गर्न राजी छौ भने आउनुपर्ने एलिया यिनी नै हुन्।

Viz kapitola kopírovat




मत्ती 11:14

Následuj nás:

Reklamy


Reklamy