मत्ती 11:13 - पवित्र बाइबल13 सबै अगमवक्ताहरू र मोशाको व्यवस्थाले यूहन्ना समेत को समय नआउन्जेल पछि हुन आउने कुराहरूको विषयमा अगमवाणी गरेका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि यूहन्नाको समयसम्म सबै अगमवक्ताहरू र व्यवस्थाले अगमवाणी गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 बप्तिस्मा दिने यूहन्नाको पालोसम्म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्वरको राज्यकै बारेमा बोलेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले यूहन्नाको समयसम्म अगमवाणी गरे। Viz kapitola |