मत्ती 11:10 - पवित्र बाइबल10 यूहन्ना नै एकहुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ: ‘सुन! म आफ्नो दूतलाई तिम्रो अघि-अघि पठाउँनेछु। उसले तिम्रो लागि बाटो तयार गरिदिनेछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यिनी तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखिएको छ, ‘हेर, म आफ्नो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 किनभने धर्मशास्त्रमा परमेश्वरले यूहन्नाकै बारेमा यसरी भन्नुभएको छ– ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यिनी तिनी नै हुन्, जसको विषयमा यसरी लेखिएको छ: “ ‘म मेरो दूतलाई तिम्रो अगि-अगि पठाउनेछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।’ Viz kapitola |