Online Bible

- Reklamy -




मत्ती 10:8 - पवित्र बाइबल

8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जिवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूत धपाऊ। म तिमीहरूलाई सित्तैंमा यी शक्तिहरू दिन्छु। यसर्थ सित्तैंमा तिनीहरूलाई सघाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्‍ठ-रोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बिरामीहरूलाई निको पार, मरेकालाई बिउँताओ, कुष्ठरोगीलाई शुद्ध पार र भूतहरू निकाल। तिमीहरूले सित्तैंमा पायौ, सित्तैंमा देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्‍ठरोगीहरूलाई निको बनाओ; भूतआत्माहरू धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।

Viz kapitola kopírovat




मत्ती 10:8

Následuj nás:

Reklamy


Reklamy