मत्ती 10:6 - पवित्र बाइबल6 बरू इस्राएली मानिसहरूकहाँ जाऊ। तिनीहरू हराएका भेंडा़हरू झैं छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर हराएका भेडाहरूजस्ता इस्राएलीहरूकहाँ जाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बरु इस्राएलका हराएका भेडाहरूकहाँ जाओ। Viz kapitola |