Online Bible

- Reklamy -




मत्ती 10:5 - पवित्र बाइबल

5 येशूले यी बाह्रजना प्रेरितहरूलाई आज्ञा दिनुभयो। त्यसपछि उहाँले तिनीहरूलाई राज्यको विषयमा प्रचार गर्न भनी पठाउनुभयो। येशूले भन्नुभयो, “गैर यहूदीहरूकहाँ नजाऊ। सामरीहरूका शहरहरूमा पनि नजाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 येशूले यी बाह्र चेलालाई यसो भनी आज्ञा दिएर पठाउनुभयो, “अन्‍यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 येशूले ती बाह्र जनालाई यसो भनेर पठाउनुभयो, “तिमीहरू अरू जातिका मानिसहरूकहाँ र सामरीहरूका सहरहरूमा नजाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यी बाह्र जनालाई येशूले यस्ता अधिकार दिएर पठाउनुभयो: “गैरयहूदीहरूको बीचमा नजाओ, र सामरीहरूका सहरहरूमा नपस।

Viz kapitola kopírovat




मत्ती 10:5

Následuj nás:

Reklamy


Reklamy