Online Bible

- Reklamy -




मत्ती 10:42 - पवित्र बाइबल

42 यदि कसैले मलाई पछ्याउनेले यी सानाहरू मध्ये कसैलाई सहायता गर्ला, उसले आफ्नो इनाम पाउनेछ। त्यस मानिसले एक मात्र दिए पनि मबाट ठूलो इनाम पाउनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

42 जसले यी सानाहरूमध्‍ये एउटालाई मेरो चेला मानेर एक कचौरो चिसो पानी मात्र भए पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, त्‍यसले आफ्‍नो इनाम कदापि गुमाउनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

42 कसैले सानोभन्दा सानोलाई मेरो चेला हो भनेर एक गिलास चिसो पानी मात्र पिउन दियो भने पनि उसले साँच्‍चै इनाम पाउनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 यदि कसैले यी सानाहरूमध्ये एक जनालाई मेरो चेला हो भनी एक गिलास चिसो पानी दिन्छ भने म तिमीहरूलाई साँच्‍चै भन्दछु, निश्‍चय नै उसले आफ्नो इनाम गुमाउनेछैन।”

Viz kapitola kopírovat




मत्ती 10:42

Následuj nás:

Reklamy


Reklamy