Online Bible

- Reklamy -




मत्ती 10:41 - पवित्र बाइबल

41 अगमवक्तालाई भेट्ने उसलाई स्वागत गर्नेले असल मानिस भएको कारणले इनाम पाउँछ। एउटा असल मानिसलाई भेटेर उसलाई स्वागत गर्नेले ऊ असल मानिस भएको कारणले उसले असल मानिसको इनाम पाउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 अगमवक्तालाई अगमवक्ता नै मानेर ग्रहण गर्नेले अगमवक्ताको इनाम पाउनेछ। धर्मी जनलाई धर्मी जन नै मानेर ग्रहण गर्नेले धर्मी जनको इनाम पाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 अगमवक्तालाई ‘अगमवक्ता हुन्’ भनेर स्‍वागत गर्नेले अगमवक्ताकै जस्‍तो इनाम पाउनेछ। त्‍यसरी नै परमेश्‍वरको अघि धर्मी ठहरिएको मानिसलाई स्‍वागत गर्नेले उसकै जस्‍तो इनाम पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 जसले अगमवक्तालाई अगमवक्ताको रूपमा ग्रहण गर्दछ, त्यसले अगमवक्ताको इनाम पाउनेछ; अनि जसले धर्मी मानिसलाई धर्मी मानिसको रूपमा ग्रहण गर्दछ, त्यसले धर्मी मानिसको इनाम पाउनेछ।

Viz kapitola kopírovat




मत्ती 10:41

Následuj nás:

Reklamy


Reklamy