मत्ती 10:40 - पवित्र बाइबल40 “तिमीहरूलाई जसले ग्रहण गर्छ मलाई पनि ग्रहण गर्दछ। अनि जसले मलाई ग्रहण गर्छ मलाई पठाउनेलाई पनि ग्रहण गर्दछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 “तिमीहरूलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, र मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 “तिमीलाई स्वागत गर्नेले मलाई स्वागत गर्छ र मलाई स्वागत गर्नेले मलाई पठाउनुहुनेलाई नै स्वागत गर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “जसले तिमीहरूलाई ग्रहण गर्दछ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्दछ, उसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ। Viz kapitola |