मत्ती 10:4 - पवित्र बाइबल4 शिमोन कनानी, र यहूदा इस्कारयोत (यो त्यही मानिस थियो जसले येशूलाई विश्वासघात गर्यो)। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र देशभक्त दलका सिमोन अनि येशूलाई पक्राइदिने यहूदा इस्करियोत। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 सिमोन कनानी र यहूदा इस्करियोत, जसले उहाँलाई धोका दियो। Viz kapitola |