Online Bible

- Reklamy -




मत्ती 10:39 - पवित्र बाइबल

39 जसले आफ्नो जीवनलाई बचाउन खोज्छ उसले त्यो गुमाउनेछ। तर जसले आफ्नो जीवन मेरो निम्ति गुमाउँछ उसले त्यो प्राप्त गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 जसले आफ्‍नो प्राण जोगाउँछ, त्‍यसले त्‍यो गुमाउनेछ, र आफ्‍नो प्राण मेरो निम्‍ति गुमाउनेले त्‍यो बचाउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 आफ्‍नै ज्‍यान जोगाउन खोज्‍नेले त्‍यो गुमाउनेछ, तर मेरो लागि आफ्‍नो जीवन गुमाउनेले चाहिँ त्‍यो पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 जसले आफ्नो प्राण जोगाउँछ, उसले त्यो गुमाउनेछ; जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, उसले त्यो पाउनेछ।

Viz kapitola kopírovat




मत्ती 10:39

Následuj nás:

Reklamy


Reklamy