Online Bible

- Reklamy -




मत्ती 10:38 - पवित्र बाइबल

38 यदि कुनै मानिसले मलाई अनुशरण गरेको बेला उसलाई दिएको क्रूस स्वीकार गर्दैन भने ऊ मलाई अनुशरण गर्ने योग्यको हुँदैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 जो आफ्‍नो क्रूस उठाएर मेरो पछि लाग्‍दैन, त्‍यो मेरो योग्‍यको हुँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 आफ्‍नो क्रूस बोकेर मेरो पछिपछि नहिँड्‍ने मानिस मेरो चेला बन्‍ने लायकको हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 अनि जसले आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो योग्यको हुँदैन।

Viz kapitola kopírovat




मत्ती 10:38

Následuj nás:

Reklamy


Reklamy