मत्ती 10:35 - पवित्र बाइबल35 म यो उद्देश्यले आएको हुँ: ‘एउटा छोरो बाबुको विरुद्ध हुन्छ। एउटी छोरी उसकी आमाको विरुद्ध हुन्छे। एउटी बुहारी उसकी सासूको विरूद्ध हुन्छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 किनकि म मानिसलाई उसका बाबुको विरुद्ध, र छोरीलाई उसकी आमाको विरुद्ध, र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 म त छोरालाई आफ्नै बुबाको विरोधमा, छोरीलाई आमाको विरोधमा र बुहारीलाई सासूको विरोधमा जुधाउन आएको हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 किनकि म, “ ‘मानिसलाई उसको बुबाको विरुद्धमा, छोरीलाई उसकी आमाको विरुद्धमा, बुहारीलाई उसकी सासूको विरुद्धमा अलग गराउन आएको हुँ। Viz kapitola |