मत्ती 10:34 - पवित्र बाइबल34 “म पृथ्वीमा शान्ति ल्याउन आएको भनी नसम्झ म पृथ्वीमा शान्ति ल्याउनलाई आएको होइन। तर म तरवार चलाउन आएको हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान। शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 “म पृथ्वीमा मेलमिलाप ल्याउन आएको हुँ भन्ने नसम्झ। म मेलमिलाप ल्याउन होइनँ, तर तरवार चलाउन पो आएको हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 “म संसारमा शान्ति ल्याउन आएको हुँ भनी नठान। म संसारमा शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएको हुँ। Viz kapitola |