मत्ती 10:33 - पवित्र बाइबल33 तर जब कुनै मानिस अरूको सम्मुख उभिएर उसले मलाई विश्वास गर्छु भन्न सक्दैन भने त्यो मेरो आफ्नो मानिस होइन भनेर म भन्नेछु। मेरा स्वर्गमा हुने पिताको अघि पनि म यसै भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तर हरेक जसले मलाई मानिसहरूका सामुन्ने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने इन्कार गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तर जसले मलाई मानिसहरूका सामने चिन्दिनँ भन्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताको सामने चिन्दिनँ भन्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 तर जसले मलाई मानिसहरूको सामु अस्वीकार गर्छ, त्यसलाई म मेरा स्वर्गमा हुनुहुने पिताको सामु अस्वीकार गर्नेछु। Viz kapitola |