मत्ती 10:32 - पवित्र बाइबल32 “यसैकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने परम पिताको सामु स्वीकार गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 “यसकारण हरेक जसले मानिसहरूका सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामुन्ने स्वीकार गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 “हेर, जसले मलाई मानिसहरूका सामने आफ्नो प्रभु भनेर स्वीकार गर्छ, त्यसलाई म पनि स्वर्गमा हुनुहुने मेरा परमेश्वर पिताका सामने आफ्नो हो भनी स्वीकार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 “जसले मलाई मानिसहरूको सामु स्वीकार गर्दछ, त्यसलाई म पनि मेरा स्वर्गमा हुनुहुने पिताको सामु स्वीकार गर्नेछु। Viz kapitola |