मत्ती 10:30 - पवित्र बाइबल30 तिम्रा टाउकोमा कतिवटा केशहरू छन् उहाँले ती समेत जान्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 झन् तिमीहरूका एक-एक केशसमेत गनिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तिमीहरूका शिरका कपालसमेत गन्ती भइसकेका छन्। Viz kapitola |