मत्ती 10:28 - पवित्र बाइबल28 “मानिसहरूदेखि नडराऊ। तिनीहरूले तिम्रो शरीलाई मात्र मार्नेछन्। तिनीहरूले आत्मालाई मार्न सक्ने छैनन्। तिमीहरू त्यससंग डराउनु पर्नेछ जसले तिम्रो शरीर र आत्मालाई नै नर्कमा लैजान्छ। उहाँले शरीर र आत्मालाई नरकमा पठाउनु सक्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन्। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मानिसहरूले त तिम्रो शरीरलाई मात्र मार्न सक्छन्, तिमीहरूको आत्मालाई चाहिँ तिनीहरूले बिगार गर्न सक्दैनन् नि! यसैले आत्मालाई मार्न नसक्नेहरूदेखि नडराउनू, बरु तिम्रो आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नुहुने परमेश्वरदेखि नै डराउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 शरीरलाई मार्ने तर प्राणलाई नष्ट गर्न नसक्नेहरूसित नडराओ। बरु शरीर र प्राण दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुने परमेश्वरसित डराओ। Viz kapitola |