मत्ती 10:26 - पवित्र बाइबल26 “यसकारण ती मानिसहरूदेखि डराउने काम छैन। छोपिएका प्रत्येक कुरा उघारिनेछ। गुप्तमा रहेका प्रत्येक कुरालाई प्रकट गरिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “यसकारण तिनीहरूसँग नडराओ। किनभने ढाकेर प्रकट नहुने र लुकेर थाहा नहुने केही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 “त्यसकारण मानिसहरूदेखि नडराउनू किनभने छोपिएका कुरा जे जति छन्, ती सबै उघारिनेछन् र लुकाएका कुरा जे जति छन्, ती सबैलाई थाहा हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “यसकारण तिनीहरूसित नडराओ। लुकेको कुनै कुरा छैन, जो प्रकट हुँदैन र गुप्तमा कुनै कुरा लुकेको छैन, जो थाहा लाग्दैन। Viz kapitola |