मत्ती 10:24 - पवित्र बाइबल24 “कुनै पनि चेला गुरूभन्दा श्रेष्ठ हुँदैन नता कुनै दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 “चेला आफ्ना गुरुभन्दा र कमारो आफ्ना मालिकभन्दा श्रेष्ठ हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 “कुनै पनि चेला आफ्नो गुरुभन्दा ठूलो हुँदैन। नता मालिकभन्दा कुनै दास ठूलो हुन सक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 “चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, न त सेवक मालिकभन्दा श्रेष्ठ हुन सक्छ। Viz kapitola |