मत्ती 10:23 - पवित्र बाइबल23 जब एउटा शहरबाट तिमीहरू खेदिनेछौ तब अर्कौ शहरमा जाऊ। म तिमीहरूसित साँच्चो भन्दछु। मानिसको पुत्र आउन अघि नै तिनीहरू इस्राएलको सबै शहरहरू भएर गइ सकेको हुनेछैनौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा सताउँछन् तब अर्कोमा भाग। किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसको पुत्र आउन अघि तिमीहरू कुनै रीतिले इस्राएलका सबै सहरहरू डुलिसकेका हुनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मानिसहरूले तिमीहरूलाई एउटा गाउँमा दु:ख दिए भने अर्को गाउँमा भागेर जाओ। साँच्चै म तिमीहरूलाई भन्छु, मानव पुत्र आउनुभन्दा अघि तिमीहरूले इस्राएलका सबै गाउँ-सहरमा काम भ्याइसकेका हुनेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब तिमीहरू एक ठाउँमा सताइनेछौ, तब अर्को ठाउँमा भाग। म साँचो भन्दछु, मानिसको पुत्र आउनुभन्दा अगि तिमीहरूले इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ। Viz kapitola |