Online Bible

- Reklamy -




मत्ती 10:22 - पवित्र बाइबल

22 सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरूले मलाई पछ्याउँछौ। तर जसले आखिरसम्म सहन्छ उसको उद्धार हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ। तर जो अन्‍त्‍यसम्‍म स्‍थिर रहन्‍छ, त्‍यसैको उद्धार हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 मेरै कारणले तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्‍म स्‍थिर रहनेहरूचाहिँ बचाइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 मेरो कारण तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार हुनेछ।

Viz kapitola kopírovat




मत्ती 10:22

Následuj nás:

Reklamy


Reklamy