मत्ती 10:18 - पवित्र बाइबल18 तिनीहरूले तिमीहरूलाई राज्यपाल अनि राजाहरूको अघि लानेछन्। मेरो कारणले गर्दा तिनीहरूले यसो गर्नैछन्। तिमीहरू ती हाकिम अनि राजाहरू र गैर-यहूदीहरूको समक्ष मेरो बारेमा भन्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिमीहरू मेरो खातिर हाकिम र शासकहरूका सामुन्ने खड़ा गराइनेछौ र तिनीहरू र अन्यजातिहरूका निम्ति साक्षी हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरो कारणले तिनीहरूले तिमीहरूलाई बडा-हाकिम र राजाहरूका अगाडि उभ्याउनेछन्। त्यति बेला तिमीहरूले तिनीहरूलाई र अरू जातिका मानिसहरूलाई मेरो बारेमा साक्षी दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरो कारणले गर्दा तिमीहरू राज्यपालहरू र राजाहरूका अगाडि लगिनेछौ, र तिमीहरू गैरयहूदीहरूका अगि मेरा साक्षी हुनेछौ। Viz kapitola |