Online Bible

- Reklamy -




मत्ती 10:16 - पवित्र बाइबल

16 “सुन! म तिमीहरूलाई ब्वाँसोका बीचमा भेंडा़झैं गरी पठाउँछु। यसकारण सर्पझैं चनाखो बन। अनि ढुकुरझैं सोझो बन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 “हेर, म तिमीहरूलाई ब्‍वाँसाहरूका बीचमा भेड़ाझैँ पठाइरहेछु, यसकारण तिमीहरू सर्पझैँ चनाखो र ढुकुरझैँ निर्दोष होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “हेर, भेडाहरूलाई ब्‍वाँसाहरूको बीचमा पठाएजस्‍तै म तिमीहरूलाई मानिसहरूको बीचमा पठाउँदै छु। त्‍यसकारण तिमीहरू सर्पजस्‍तै बाठो र ढुकुरजस्‍तै सुधो हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेडाहरूझैँ पठाउँदैछु। यसकारण सर्पझैँ चतुर र ढुकुरझैँ सोझो होओ।

Viz kapitola kopírovat




मत्ती 10:16

Následuj nás:

Reklamy


Reklamy