Online Bible

- Reklamy -




मत्ती 10:15 - पवित्र बाइबल

15 तिमीहरूलाई म साँच्चो भन्दछु। न्यायको दिनमा तिनीहरूको अवस्था सोदोम र गमोराको भन्दा नराम्रो हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, न्‍यायको दिनमा त्‍यस सहरको दशाभन्‍दा बरु सदोम र गमोराको हालत बढ़ी सहनीय हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 साँच्‍चै म तिमीहरूलाई भन्‍छु, न्‍यायको दिनमा परमेश्‍वरले त्‍यस सहरका मानिसहरूलाई भन्दा त बरु सदोम र गमोरा सहरका मानिसहरूलाई बढी सहनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 म तिमीहरूलाई साँच्‍चै भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा त सदोम र गमोराको अवस्था सहन सक्ने हुनेछ।

Viz kapitola kopírovat




मत्ती 10:15

Následuj nás:

Reklamy


Reklamy