Online Bible

- Reklamy -




मत्ती 10:14 - पवित्र बाइबल

14 यदि कुनै घर वा शहरले तिमीहरूलाई स्वागत नगरे अथवा तिमीहरूको कुरा नसुने त्यो ठाउँ छोड्दा गोडाको धुलोसम्म टक्टकाउनु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यदि कसैले तिमीहरूलाई ग्रहण गरेन वा तिमीहरूको वचन सुनेन भने, त्‍यस घर अथवा सहरबाट निस्‍कँदा आफ्‍ना खुट्टाको धुलो टकटक्‍याइदेओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 कुनै घरमा अथवा गाउँ-सहरमा मानिसहरूले तिमीहरू गएको मन पराएनन् भने या तिमीहरूका कुरा नै सुन्‍न मानेनन् भने त्‍यो ठाउँ नै छोडेर हिँडिहाल्‍नू। ती मानिसहरूलाई परमेश्‍वरले गर्नुहुने न्‍यायको चेतावनी दिन तिमीहरूको पैतालामा लागेको धुलो त्‍यहीँ टक्टक्‍याएर जाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यदि कसैले तिमीहरूलाई स्वागत गरेन भने अथवा तिमीहरूको कुरा सुन्दैन भने तिमीहरूले त्यस घर अथवा सहरलाई छोडेर जाँदा तिमीहरूका पैतालाका धुलो टक्टक्याइदेओ।

Viz kapitola kopírovat




मत्ती 10:14

Následuj nás:

Reklamy


Reklamy