Online Bible

- Reklamy -




मत्ती 10:1 - पवित्र बाइबल

1 येशूले आफ्ना बाह्र जना चेलाहरूलाई बोलाउनु भयो। उहाँले दुष्टात्माहरूलाई धपाउने सामर्थ्य तिनीहरूलाई दिनुभयो। उहाँले हरेक प्रकारको रोग र बिमारहरू निको गर्न सक्ने सामर्थ्य तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरप्रकारका रोग र दुर्बलता निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 येशूले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर भेला गराउनुभयो अनि तिनीहरूलाई भूतहरू निकाल्‍ने र सबै किसिमका रोगी-बिरामीहरूलाई निको पार्ने अधिकार दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशूले आफ्ना बाह्र चेलाहरूलाई आफूकहाँ बोलाउनुभयो; अनि तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने, र हरेक किसिमका रोग र बिरामी निको पार्ने अधिकार दिनुभयो।

Viz kapitola kopírovat




मत्ती 10:1

Následuj nás:

Reklamy


Reklamy