Online Bible

- Reklamy -




मत्ती 1:8 - पवित्र बाइबल

8 आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्‍जियाहका पिता,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आसाका छोरा यहोशापात, यहोशापातका छोरा यहोराम, यहोरामका छोरा उज्‍जियाह,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम उज्जियाहका पिता,

Viz kapitola kopírovat




मत्ती 1:8

Následuj nás:

Reklamy


Reklamy