Online Bible

- Reklamy -




मत्ती 1:6 - पवित्र बाइबल

6 यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। सोलोमनकी आमा उरियाहकी पत्‍नी थिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 र यिशैका छोरा राजा दाऊद थिए। दाऊदका छोरा सोलोमन थिए। तिनकी आमा उरियाहकी स्‍वास्‍नी थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि यिशै राजा दावीदका पिता थिए। दावीद सोलोमनका पिता थिए; तिनकी आमा पहिले उरियाहकी पत्नी थिइन्,

Viz kapitola kopírovat




मत्ती 1:6

Následuj nás:

Reklamy


Reklamy