Online Bible

- Reklamy -




मत्ती 1:25 - पवित्र बाइबल

25 तर मरियमले पुत्र नजन्माउन्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पुत्रको नाउँ येशू राखिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 तर मरियमले छोरो नजन्‍माउञ्‍जेल उनले तिनीसित सहवासचाहिँ गरेनन्। मरियमले छोरा जन्‍माएपछि योसेफले ती बालकको नाउँ येशू राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तर तिनले पुत्र नजन्माउन्जेल तिनीसित सहवास गरेनन्। अनि तिनले उहाँको नाम येशू राखे।

Viz kapitola kopírovat




मत्ती 1:25

Následuj nás:

Reklamy


Reklamy