Online Bible

- Reklamy -




मत्ती 1:19 - पवित्र बाइबल

19 मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 योसेफ धर्मी मानिस थिए। त्‍यसो हुँदा उनले मानिसको सामुन्‍ने मरियमलाई नराम्रो नहोस् भनेर सुटुक्‍क त्‍याग्‍ने विचार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनका पति योसेफ एक धर्मी मानिस भएका हुनाले र आफू समाजमा अपमान हुन नचाहेकाले, तिनलाई सुटुक्‍क त्यागिदिने विचार गरे।

Viz kapitola kopírovat




मत्ती 1:19

Následuj nás:

Reklamy


Reklamy