Online Bible

- Reklamy -




मत्ती 1:17 - पवित्र बाइबल

17 यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यसरी अब्राहामदेखि दाऊदसम्‍म चौध पुस्‍ता भए, र दाऊदको समयदेखि बेबिलोनमा निर्वासन हुने समयसम्‍म चौध पुस्‍ता, र बेबिलोनमा निर्वासन भएको समयदेखि ख्रीष्‍टको समयसम्‍म चौध पुस्‍ता भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसरी अब्राहामदेखि दाऊदसम्‍म चौध पुस्‍ता हुन्‍छ अनि दाऊददेखि इस्राएलीहरू बेबिलोनमा लगिएको बेलासम्‍म चौध पुस्‍ता नै हुन्‍छ। अनि त्‍यस समयदेखि ख्रीष्‍ट जन्‍मिने समयसम्‍म फेरि चौध पुस्‍ता नै हुन आउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसरी अब्राहामदेखि दावीदसम्म जम्मा चौध पुस्ता, दावीददेखि बेबिलोनमा लगिएको समयसम्म चौध पुस्ता र बेबिलोनबाट निकाला भएदेखि ख्रीष्‍टसम्म चौध पुस्ता छन्।

Viz kapitola kopírovat




मत्ती 1:17

Následuj nás:

Reklamy


Reklamy