Online Bible

- Reklamy -




मत्ती 1:16 - पवित्र बाइबल

16 याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट येशूको जन्म भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 याकूब तिनै योसेफका पिता थिए, जसकी पत्‍नी मरियम थिइन्‌। यिनै मरियमबाट येशूको जन्‍म भयो, जो ख्रीष्‍ट कहलाइन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 र याकूबका छोरा योसेफ भए। योसेफचाहिँ येशू ख्रीष्‍टकी आमा मरियमका लोग्‍ने थिए। यिनै मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्‍माइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अनि याकोब योसेफका पिता, जो मरियमका पति थिए। अनि मरियमले ख्रीष्‍ट भनिने येशूलाई जन्म दिइन्।

Viz kapitola kopírovat




मत्ती 1:16

Následuj nás:

Reklamy


Reklamy