Online Bible

- Reklamy -




मत्ती 1:15 - पवित्र बाइबल

15 एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 एलिउद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 एलिउदका छोरा एलाजार, एलाजारका छोरा मत्तान, मत्तानका छोरा याकूब,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 एलिहूद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकोबका पिता,

Viz kapitola kopírovat




मत्ती 1:15

Následuj nás:

Reklamy


Reklamy