Online Bible

- Reklamy -




मत्ती 1:11 - पवित्र बाइबल

11 योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्‍दी बनाएर लगिने समयअघि जन्‍मेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 बेबिलोन लगिने बेलामा योशियाहका छोरा यकोनियास र तिनका भाइहरू जन्‍मे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि योशियाह येकोनिया र तिनका भाइहरूका पिता, तिनीहरू बेबिलोनमा लगिएको समयमा जन्मेका थिए।

Viz kapitola kopírovat




मत्ती 1:11

Následuj nás:

Reklamy


Reklamy