Online Bible

- Reklamy -




मत्ती 1:10 - पवित्र बाइबल

10 एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 हिजकियाका छोरा मनश्‍शे, मनश्‍शेका छोरा आमोन र आमोनका छोरा योशियाह थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हिजकिया मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता,

Viz kapitola kopírovat




मत्ती 1:10

Následuj nás:

Reklamy


Reklamy