मत्ती 1:1 - पवित्र बाइबल1 यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अब्राहाम र दाऊदका सन्तान येशू ख्रीष्टको वंशावली– Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब्राहामका पुत्र, दावीदका पुत्र येशू ख्रीष्टको वंशावली: Viz kapitola |