Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:6 - पवित्र बाइबल

6 “म परमप्रभु हुँ, अनि म परिवर्तन हुनेछैन। तिमीहरू याकूबका सन्तान हौ, यसकारण तिमीहरूलाई पूर्णरूपले नष्ट गरियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “म परमप्रभु कहिल्‍यै परिवर्तित हुँदिनँ। यसैले हे याकूबका सन्‍तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “म परमप्रभु हुँ र सधैँ एकनास छु। यसैले तिमी याकूबका सन्‍तानहरू सर्वनाश भएका छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “म याहवेह कहिल्यै परिवर्तन हुँदिनँ। त्यसैले हे याकोबका सन्तान हो, तिमीहरू नष्‍ट भएका छैनौ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:6

Následuj nás:

Reklamy


Reklamy