Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:2 - पवित्र बाइबल

2 “कुनैपनि मानिस त्यस समयको निम्ति तयार पर्न सक्नेछैन। कुनै पनि मानिस उहाँको बिरूद्ध उभिन सक्नेछैन जब उहाँ आउनुहुन्छ। उहाँ त्यो बल्दै गरेको आगो जस्तो हुनुहुनेछ, उहाँ धोवीको साबुन जस्तै हुनुहुन्छ, जसलाई मानिलहरूले लुगा धुने काममा लगाउनेंछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तर उहाँको आउने दिनमा को उभिन सक्‍छ र? उहाँ देखा पर्नुहुँदा को खड़ा हुन सक्‍छ? किनकि उहाँ सुनारको आगो र धोबीको साबूनजस्‍तै हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तर उहाँ आउनुभएको दिनमा को टिक्‍न सक्‍ला? उहाँ देखा पर्नुहुँदा को बाँच्‍न सक्‍ला? उहाँ कडा साबुन वा सुन खार्ने आगोजस्‍तो हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर उहाँको आगमनको दिन कसले सहन सक्छ? उहाँ देखा पर्नुहुँदा को खडा रहन सक्छ? किनकि उहाँ सुनारको आगो अथवा धोबीको साबुनजस्तो हुनुहुनेछ।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:2

Následuj nás:

Reklamy


Reklamy