Online Bible

- Reklamy -




मलाकीको पुस्तक 3:17 - पवित्र बाइबल

17 परमप्रभु भन्नुहुन्छ, “ती मानिसहरू मेरो हुन्। म उनीहरू प्रति कृपा दर्शाउँछु। मानिहरूले ती नानीहरूमाथि ज्यादा दया राख्छन् जसले आज्ञा पालन गर्छन्। यस्तै प्रकारले म आफ्नो भक्तहरूमाथि कृपा राख्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “जसरी कुनै मानिसले आफ्‍नो सेवा गर्ने छोरालाई बाँकी राख्‍तछ, त्‍यसरी नै म तिनीहरूलाई बाँकी राख्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 “तिनीहरू मेरा आफ्‍नै प्रजा हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ, “जुन दिन म तिनीहरूलाई मेरो आफ्‍नै जनझैँ बनाउने काम गर्नेछु, त्‍यही दिन तिनीहरू मेरा जन हुनेछन्। बुबाले आफ्‍नो सेवा गर्ने छोरालाई जसरी दया गर्छ, त्‍यसरी नै म तिनीहरूलाई दया गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सेनाहरूका याहवेह भन्‍नुहुन्छ, “त्यस दिन जब म काम गर्नेछु, तिनीहरू मेरो बहुमूल्य निजी धन हुनेछन्। जसरी एउटा बुबाले आफ्नो सेवा गर्ने छोरालाई जोगाउँछ, त्यसरी नै म तिनीहरूलाई जोगाउनेछु।

Viz kapitola kopírovat




मलाकीको पुस्तक 3:17

Následuj nás:

Reklamy


Reklamy