मलाकीको पुस्तक 3:15 - पवित्र बाइबल15 हामीले सोच्यौ अहङ्कारी मानिसहरू सुखी हुन्छन्। दुष्टहरू सफल हुन्छन्। उनीहरू परमेश्वरको धैर्यको परिक्षा लिनको निम्ति नराम्रो कामहरू गर्छन् अनि परमेश्वरले उनीहरूलाई दण्ड दिनुहुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर अब त हामी हठीहरूलाई नै सुखी भन्छौं। निश्चय नै दुष्ट काम गर्नेहरू सफल भएका छन्, र परमेश्वरलाई हाँक दिनेहरू उम्कन्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हामीले देख्दा त बरु अहङ्कारी मानिसहरू नै सुखी छन्। दुष्ट मानिसहरूलाई फलिफाप हुन्छ मात्र होइन, तिनीहरू परमेश्वरलाई निहुँ खोज्छन् र पनि दुष्ट्याइँ गरेर फुत्किन्छन्’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर अहिले हामी अहङ्कारीहरू नै आशिषित छन् भन्छौँ। किनकि दुष्कर्मीहरू नै सफल हुन्छन्, र तिनीहरूले परमेश्वरलाई चुनौती दिए तापनि तिनीहरू सकुशल उम्कन्छन्।’ ” Viz kapitola |