मलाकीको पुस्तक 3:14 - पवित्र बाइबल14 तिमीहरूले भन्यौ, “परमप्रभुको उपासना गर्न ब्यार्थछ। हामीले ती कामहरू गर्यौ जुन परमप्रभुले गर्नु भन्नुभयो, तर हामीले केही पनि पाएनौं। हामीहरू आफ्नो पापको लागि त्यति नै दुःखीछौं जति शोकमा परेको मानिस दुःखी हुन्छ। यसबाट केही पनि काम भएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन गरेर, अनि सर्वशक्तिमान् परमप्रभुको अगि मरेकाहरूका लागि विलाप गरेझैँ हिँड़ेर हामीलाई के लाभ भयो र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिमीहरूले यसो भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँको आज्ञापालन किन गर्ने? आफूले गरेको कामको निम्ति आफूलाई सर्वशक्तिमान् परमप्रभुको सामुन्ने दु:खी देखाउन हामीलाई के नाफा छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ। उहाँका आज्ञाअनुसार जिम्मेवारीहरू पूरा गर्दै, सेनाहरूका याहवेहको सामु विलाप गर्नेहरूजस्ता हिँडेर हामीलाई के लाभ भयो र? Viz kapitola |