मलाकीको पुस्तक 3:11 - पवित्र बाइबल11 म किराहरूलाई तिम्रो फसलहरू नष्ट पार्न दिनेछैन। तिमीहरूको सबै दाखको बोटहरूले फल फलाउँनेछ।” सर्वशक्तिमान परमप्रभुले यी सबैकुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “म तिमीहरूका अन्नबाली स्वाहा पार्ने रोग निको पारिदिनेछु, र तिमीहरूका बारीमा भएका दाखका बोटका फलहरू झर्नेछैनन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 म तिमीहरूका अन्नबालीमा किरा लाग्न दिनेछैनँ र तिम्रा दाखबारीमा अङ्गुर भरिभराउ हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म तिमीहरूका अन्नबाली नष्ट गर्ने किराहरूबाट जोगाउनेछु; अनि तिमीहरूका दाखबारीमा दाखका फल पाक्न भन्दा अगाडि झर्ने छैनन्,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |