मलाकीको पुस्तक 3:1 - पवित्र बाइबल1 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छ त्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “हेर, म आफ्ना समाचारवाहकलाई पठाउनेछु, र तिनले मेरो अगिअगि बाटो तयार गर्नेछन्। तब एक्कासि ती प्रभु, जसलाई तिमीहरू खोज्दछौ, आफ्नो मन्दिरमा आउनेछन्, अर्थात् करारका ती समाचारवाहक आउनेछन्, जसलाई तिमीहरू औधी चाह गर्दछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मेरो बाटो तयार पार्न म आउनुअघि म आफ्नो दूत पठाउनेछु। तब तिमीहरूले खोजेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनेछन्। तिमीहरूले पर्खेका दूत आउनेछन् र मेरो करार घोषणा गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हेर, म मेरो दूतलाई पठाउनेछु, जसले मेरो अगि-अगि बाटो तयार गर्नेछ। तब तिमीहरूले खोजिरहेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनुहुनेछ; तिमीहरूले चाहना गरेका करारका सन्देशवाहक आउनुहुनेछ,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |