मलाकीको पुस्तक 2:8 - पवित्र बाइबल8 परमप्रभुले भन्नुभयो, “पूजाहारीहरूले मेरो अनुशरण गर्न छोडिदिए। तिमीहरूले नराम्रो कामको निम्ति मानिसहरूलाई शिक्षादियौ। तिमीहरूले लेवीहरूसँग गरेको करार भङ्ग गर्यौ।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तर तिमीहरू त बाटोदेखि एकातिर लागेका छौ, र तिमीहरूको शिक्षा धेरैलाई ठोकरको कारण भएको छ। लेवीसँग बाँधिएको करार तिमीहरूले भङ्ग गरेका छौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “तर पूजाहारीहरू हो, तिमीहरू अब ठीक बाटोबाट तर्केर गएका छौ। तिमीहरूका शिक्षाले धेरैलाई गलत काम गर्न सिकायो। मैले तिमीहरूका पुर्खा लेवीसित बाँधेको करार तिमीहरूले तोड्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर तिमीहरू आफ्नो बाटो छोडेर बरालिएका छौ, र तिमीहरूका शिक्षाले धेरैलाई ठक्कर खुवाएका छौ; तिमीहरूले लेवीसित बाँधेको करारलाई उल्लङ्घन गरेका छौ,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |