मलाकीको पुस्तक 2:4 - पवित्र बाइबल4 तब तिमीहरूले बुझ्छौ मैले यी आदेश तिमीहरूलाई किन दिंदैछु? मैले तिमीहरूलाई यी कुराहरू किन बताउँदैछु कारण लेवीहरूसित मेरो करार चलिरहनेछ।” सर्वशक्तिमान परमेश्वले यी सबै कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 लेवीसित बाँधेको मेरो करार रहिरहोस् भनी मैले यो चेताउनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब तिमीहरूले थाहा पाउनेछौ कि मैले लेवीका सन्तानका पूजाहारीहरूलाई दिएको करार नतोडिन यो आज्ञा मैले दिएको हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि मैले लेवीसित गरेको करार स्थिर रहिरहोस् भनेर, यो चेतावनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |