मलाकीको पुस्तक 1:5 - पवित्र बाइबल5 मानिसहरूले यी सबै कुराहरू आँखाले देखे र भने, “इस्रएको सिमाना भन्दा बाहिर पनि परमप्रभु महान हुनुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यो तिमीहरू आफ्नै आँखाले देख्नेछौ, र भन्नेछौ, ‘इस्राएलको सिमाना बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्राएलका मानिसहरूले आफ्नै आँखाले यी सबै कुराहरू देख्नेछन् र “इस्राएल देशबाहिर पनि परमप्रभु सामर्थी हुनुहुन्छ,” भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यो तिमीहरूका आफ्ना आँखाले देख्नेछौ र भन्नेछौ, ‘महान् याहवेह—इस्राएलको सिमाना बाहिर पनि महान् हुनुहुन्छ!’ Viz kapitola |