मलाकीको पुस्तक 1:12 - पवित्र बाइबल12 “तर तिमीहरूले यो देखाउँछौ कि तिमीहरूले मेरो नाउँलाई सम्मान गरेनौ। तिमाहरू भन्छौ, परमप्रभुको टेवल पवित्र छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तर तिमीहरू त ‘परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएको त्यो भोजन बिटुलो छ, यो घृणास्पद छ’ भनेर मेरो नाउँ अपवित्र गर्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर तिमीहरूले मेरो अनादर गर्छौ किनकि तिमीहरूले मेरो वेदी बेकामको ठहर्याएर त्यसमा तिरस्कार गरिएको भोजन चढाउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तर तिमीहरूले, ‘प्रभुको टेबुल अपमानजनक छ’ र ‘त्यसमा भएको भोजन तुच्छ छ,’ भनेर मेरो नाम अपवित्र पार्दछौ। Viz kapitola |